नेपाल निर्यात परिषदले पौष २२ गते ५ औ निर्यात दिबस मनाउने भयको छ ।परिषदले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि दिवसका अबसरमा २२ गते बिहान प्रभातफेरी गरि बार्षिक साधारण सभाको आयोजना गरिने परिषद्का महासचिब रामशरण थपलियाले जानकारी गरायका छन् ।
पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष हरि बहादुर कार्कीले निर्यातको वर्तमान अवस्थाबारे जानकारी गराउदै कोभिड़का कारण निर्यात ब्यबसायी निरास भयको र सरकारले कर मुक्तिको घोषणा गर्नु पर्ने बताउनु भयो ।