निर्बाचनको सट्टा साधारणसभा गर्दै पर्वतारोहण संघ

स. सम्बाददाता

नेपाल पर्वतारोहण संघ बर्तमान कार्यसमितिको समयाबधि गत भदौ महिनामा सकीईसकेको छ । कामचलाउमा परिणत भयको कार्यसमितिले निर्बाचनको तयारी गर्नुको सट्टा साधारणसभाको तयारीमा लाग्नु कत्तिको कानुन सम्मत छ,सर्बत्र चर्चाको विषय भयको छ ।

वर्तमान कार्यसमितिले माघ १८ गते कार्यसमितिको अत्यावश्यक बैठकले फागुन १६ गते ३० औ बार्षिक साधारण सभा गर्ने निर्णय गर्दै सूचना प्रकासित गरेको छ । आफ्नो कार्यकाल सकियको कार्यसमितिले निर्बाचन गरायर नया कार्यसमितिलाई पदभार हस्तान्तरण गर्नुको सट्टा साधारण सभा गरेर सत्ता लम्ब्याउने तर्फ आगाडी बढ्नु गलत भयको पूर्व अध्यक्ष,सल्लाहकार तथा साधारण सदस्यहरुको धारणा छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest