त्रि वि लायन्स रक्त संचार केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता

स. सम्बाददाता

त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने भएका छन् ।

अमेरिकास्थित पाँचवटा संस्थाहरु नेप्लीज अमेरिकन लायन्स नेटवर्क ब्लड डोर्नस अफ अमेरिका,टेक्सास नेप्लीज मेडिकल एसोसिएसन, हेल्थ कमिटी एनआरएनए आइसीसी, एसोसिएसन अफ नेप्लीज इन द अमेरिका र इन्टरनेशनल नेप्लीज ब्लड डोर्नस एसोसिएसनको सहआयोजनामा सम्पन्न भर्चुअल एक कार्यक्रममा संघसंस्थाहरुले  केन्द्रलाई सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest