चाबहिल सिटि लायन्सको इन्डक्सन तथा इन्स्टलेसन सम्पन्न

समाज सेवामा सक्रिय काठमाडौँ चाबहिल सिटि लायन्स क्लबले इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न गरेको छ ।मङ्सिर ५ अर्थात नोभेम्बेर २१ का दिन काठमाडौँ चुचेपाटिको स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ A2 का डिस्ट्रिक गभर्नर केशब पाण्डेले लायन्समा संगठित नया सदस्यहरुलाई समाज सेवामा लाग्ने प्रतिबद्धता सहितको सपथ गराउनु भयको थियो ।

 काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका आजिबन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै लायन्समा आबद्द समाज सेविहरुलाई डिस्ट्रिक गभर्नर केशब पाण्डेले सम्मान गर्नु भयको थियो ।कार्यक्रममा काठमाडौँ चाबहिल सिटि लायन्स क्लब लगायत चारवटा अन्य क्लबहरु र तिन वटा लियो क्लबको सहभागिता रहेको थियो ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest