सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा लाग्न जोड

स. सम्वाददाता
पर्यटनको नया“ र आकर्षक गन्तव्यको रुपमा परिचित सुदूर पश्चिम क्षेत्रको समग्र पर्यटनको विकासका लागि त्यस क्षेत्रका पर्यटन व्यवसायि एवं स्थानियवासिले जोड दिएका छन् ।
हालै काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा विगतको तुलनामा सुदूरपश्चिम क्षेत्रमा पर्यटनका न्यूनतम पूर्वाधार तयार भएको पर्यटन विकास समाज सुदूरपश्चिमका महासचिव सञ्जय कुमार चौधरीले बताएका छन् । सुदूरपश्चिमको दिगो पर्यटन विकासका लागि सुदूरपश्चिमका पर्यटन व्यवसायि एवं शुभचिन्तक सहित एलायन्स तयार भएको र जसले प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले पर्यटन विकास समाजले सुदूर पश्चिमको एलायन्स तयार गरी पर्यटन प्रवद्र्धनका कार्य अगाडि बढाउनु सकारात्मक भएको भन्दै सुदूरपश्चिमको पर्यटन विकासका नया“ निति बनाउ“दा प्राथामिकता दिइने बताउनु भयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशीले सुदूरपश्चिमको पर्यटन विकास गर्न एलायन्स बनाएर प्रवद्र्धनका कार्य गर्नु महत्वपूर्ण भएको भन्दै बोर्डले पनि सुदूर पश्चिमको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको बताउनु भयो ।
सुदूरपश्चिमको पर्यटकिय उत्पादनको रुपमा १३ वटा छुट्टा–छुट्टै प्याकेज तयार गरी बजारीकरण गरिएको एलायन्सले जनाएको छ । सुदूरपश्चिमका लागि काठमाडौंबाट डाइरेक्ट बस चल्नुका साथै हवाइमार्गबाट नेपालगञ्ज हु“दै सुदूरपश्चिमको भ्रमण गर्न सकिने व्यवसायिले बताएका छन् । विविध शाहसिक गतिविधी एवं प्राकृतिक सौन्दर्यता, धार्मिक विविधताले ओतप्रोत सुदूरपश्चिममा पर्यटन व्यवसायिलाई लगानि गर्न स्थानियले आग्रह गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज पाटे बाघका लागि प्रसिद्ध छ भने निकुञ्जमा स्तरिय होटलहरु रहेका छन् । भेरी, कर्णाली र वबई नदीमा ¥याप्mटिड्डको आनन्द लिन सकिन्छ । साथै शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज, बा“के राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटकका आकर्षणका केन्द्र हुन् । मनसुनको समयमा सुदूरपश्चिम भ्रमणका लागि योग्य रहेको बताउ“दै हाल कैलाश मानसरोवर जाने भारतिय पर्यटक सुदूरपश्चिम हु“दै कैलास मानसरोवर जाने गरेकाले पर्यटकिय पूर्वाधार आवश्यक रहेको बताइएको छ ।
सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि जर्मन सरकारले आप््mनो दूतावास मार्पmत् कार्य गरिरहेको बताइएको छ ।

टानको विधान संशोधन,
सह–कोषाध्यक्षलाई अधिकार
स. सम्वाददाता
टे«किड्ड एजेन्सिहरुको छाता संगठन टे«किड्ड एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले विधान संशोधन गरी सह–कोषाध्यक्षलाई बैंक खातामा हस्ताक्षर गर्ने अधिकार प्रदान गरेको छ ।
यस अघिको विधानमा सह–कोषाध्यक्षको पद सिर्जना गरिएको र सह–कोषाध्यक्षले कोषाध्यक्षलाई सघाउने भन्ने कुरा प्रष्ट नभएकोले संशोधित विधानले सह–कोषाध्यक्षको काम कर्तव्य र अधिकारलाई प्रष्ट्याएको मात्र हो, कोषाध्यक्षको अधिकार नखोसिएको टानका अध्यक्ष चन्द्र रिजालले बताउन भएको छ । संशोधित विधानमा प्रष्ट भनिएको छ कि कोषाध्यक्ष लामो समय अनुपस्थित रहेमा कोषाध्यक्षले गर्दै आएका काम सह–कोषाध्यक्षले गर्नेछन् । यस कुरालाई केहि व्यवसायि साथीहरुले कोषाध्यक्षको अधिकार कटौति ग¥यो भनेर हल्ला गरिरहनु भएको छ । कार्यसमितिले निर्णय गरेकोे लामो समय बित्दा पनि निर्णय अनुरुप कोषाध्यक्षले हस्ताक्षर गर्नु पर्ने विषयमा हस्ताक्षर नगरेकोले संस्थाको कार्य सञ्चालन गर्न सह–कोषाध्यक्षलाई हस्ताक्षर गर्न बाटो खुलाइएको हो अध्यक्ष चन्द्र रिजाल बताउ“छन् ।
कोषाध्यक्ष लिला बल्लभ दाहाल भने आपूmले कार्यसमितिले गरेका सहि निर्णयमा हस्ताक्षर गर्दै आएको बताउ“छन् । हाल टानमा आर्थिक संकट आएको र आपूmले जथाभावी खर्च गर्नलार्य रोकेको कोषाध्यक्ष बताउ“छन् ।
कुनै पनि संघ–संस्थामा बहुमत कार्यसमितिको निर्णयलाई कार्यसमितिका सबैले पालना गर्नु पर्ने हुन्छ । कुनै सदस्यलाई निर्णय मन नपरे असहमति राख्न पाउ“छन् तर संस्थालाई बन्दि बनाइनु नहुने द्धितिय उपाध्यक्ष राम प्रसाद सापकोटा बताउ“छन् । कार्यसमितिको बहुमतको निर्णयलाई कोषाध्यक्षले असहमति जनाएपनि बैंकको चेक लगायतका विषयमा हस्ताक्षर गर्नु पर्नेमा सो नगरका कारण संस्थाको कामलाई अगाडि बढाउन सह–कोषाध्यक्षलाई कोषाध्यक्षको अनुपस्थितिमा हस्ताक्षर गर्ने अधिकार संशोधित विधानमा थप गरिएको महा–सचिव कर्ण लामा बताउ“छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest