स. सम्वाददाता टेकिड्ड व्यवसायभित्र हुने गरेको रेस्क्यूका नाममा पर्यटकलाई ठगी गर्ने कुराले यतिखेर पर्यटन क्षेत्र नै आक्रान्त बनेको छ । सोही विषयमा हालै टे«किड्ड
Author: sunrise
पर्यटन व्यवसायि संगठन नेपालमा नया कार्यसमिति , अध्यक्षमा सिताराम सापकोटा
कम्निस्ट निकट पर्यटन व्यवसायिहरुको प्रथम भेलाले पर्यटन व्यवसायि संगठन नेपालको नया कार्यसमिति गठन गरेको छ | प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको
पदयात्रालाई मर्यादित बनाउन टेकिङ्गमा गाइड, पोर्टर अनिवार्य गर्नुपर्छ – खुम सुवेदी
स. सम्वाददाता पर्यटन क्षेत्रमा लामो अनुभव संगाल्नु भएका खुम सुवेदी यूनिक एड्भेन्चर टे«किड्डका प्रबन्ध निर्देशक हुन् । पदयात्रा व्यवसायलाई मर्यादित बनाउन सरकारले ध्यान दिनु
सर्वोच्चको मुद्दा धाँधलीपूर्ण निर्वाचन गराउने तत्कालिन कार्यसमिति विरुद्ध हो – जिम्बा जाङ्बु शेर्पा
नेपालको पर्वतिय पर्यटनमा लामो अनुभव सँगाल्नु भएका जिम्बा जाङ्बु शेर्पा पर्वतारोहणको क्षेत्रमा परिचित व्यक्तित्व हुन् । नेपालबाट फ्रान्समा गई पर्वतारोहण तालिम लिने पहिलो समूहका
धरहरा बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाईयो ज्ञापनपत्र
“मेरो धरहरा मै बनाउँछु” अभियानलाई सफल पारौं भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री केपी
राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नेतृत्वमा मदन आचार्य
नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नया कार्यसमिति चयन भयको छ | काठमाडौंमा सम्पन्न दोस्रो
चौंथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने
लुम्बिनी पिस म्याराथनले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी फागुन १७ गते फागु पूर्णिमाको दिन लुम्बिनीमा चौंथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने जानकारी गराएको
नेपाल उधयोग संघमा नया कार्यसमिति
नेपाल उधयोग संघको प्रथम राष्ट्रिय महाधिवेशनबाट नया कार्यसमिति चयन भयको छ |अधिबेशनको उद्घाटन गर्दै नेकप एमालेका महासचिब इश्वर पोख्रेलले नेपाल अब आर्थिक समृदि तर्फ
“महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” नाराका साथ ३ महिला पर्वतारोही सगरमाथा चढ्दै
काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा
नाट्टामा नया कार्यसमिति, अध्यक्षमा सिएन पाण्डे
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को ५१ औ बार्षिक साधारण सभा बाट नया कार्यसमिति चयन भयको छ | बार्षिक साधारण सभा