हिमालयन उद्दार संघ लेक लाग्ने रोगको रोकथाममा कटिबद्द

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकहरुलाई लेक लाग्नी रोगको बारेमा उचित सिक्षा एबम स्वास्थ्य उपचार कार्यमा संलग्न हिमालयन उद्दार संघको ४५ औ बार्षिक साधारण

Read more

लमजुङको रईनास्कोटलाई उत्कृस्ट गाउ पुरस्कार

सनराईज सम्बाददाता गाउ पर्यटन प्रबर्दन मंच नेपालले लमजुङको रईनास्कोट गाउलाई उत्कृस्ट गाउँ पुरस्कार प्रदान गरेको छ । गाउँ पर्यटन प्रबर्दन मंच नेपालको बार्षिक साधारण

Read more

टानको निर्बाचन नजिकिदै गर्दा अधक्ष्यका प्रतिस्पर्धि बढे

ट्रेकिंग एजेंसिज एसोसीएशन अफ नेपाल (टान) को निर्बाचन नजिकिँदै गर्दा अध्यक्ष लगायतका पदमा उम्मेद्वारी दिनेको संख्या बढ्दो छ ।टानका सदस्यहरु एक आपसमा छलफलमा जुटेका

Read more

युरोपेली आकाशमा नेपाली जहाजले चाडै उडान गर्ने – योगेश भट्टराई

नब नियुक्त  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा पत्रकार माझ पर्यटन क्षेत्रमा भयका सुधार र चालिने कदमका बारेमा जानकारी गरायका छन्

Read more

शिवपुरीमा वातावरणिय जनचेतनका लागि हाइकिड्ड

स. सम्वाददाता काठमाडौं इन्भाइरोमेन्टल एजुकेशन प्रोजेक्ट ९प्भभउ० ले २७ औं वार्षिकोत्सवका अवसरमा वातावरणिय जनचेतना सहितको १ दिने हाइकिड्ड कार्यक्रम सम्पन्न गरेको छ । लायन्स

Read more

काभ्रेको नागीडाडामा विमानस्थल बन्ने अनिश्चित

स. सम्वाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान एवं अवतरण समेत हुने गरेकाले अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने गरेको भन्दै पर्यटन मन्त्रालयले आन्तरिक उडानलाई काठमाडौं नजिक

Read more

सुनकोशीको ताज रिसोर्टमा प्रदेश नं. ३ का मुख्यमन्त्री

स. सम्वाददाता बनेपा–सिन्धुली–वर्दिवासमा पर्ने सुनकोशी नदीको मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्टमा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमनी पौडेलले भ्रमण गरेका छन् । केहि समयअघि

Read more

भिटोफ अध्यक्षमा ध्रुब सिम्खडा निर्बाचित

गाउँ पर्यटन प्रबर्द्धन मंच (VITOF)नेपाल को निर्बाचनबाट ध्रुब सिम्खडा अध्यक्ष पदमा निर्बाचित भयका छन् |ध्रुब सिम्खडाले २८९ मत प्राप्त गरेका थिय भने प्रतिस्परधी बासुदेव

Read more

रोयल डेनिस कन्सुलेट कार्यालयको स्थापना

स. सम्वाददाता नेपालमा रोयल डेनिस कन्सुलेट कार्यालयको स्थापना गरिएको छ । हालै काठमाडौंमा एक समारोहबिच परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र नेपालका लागि डेनमार्कका राजदूत

Read more

हाँडी गाँउको सम्पदा संरक्षणले पर्यटन टेवा पुग्न

स. सम्वाददाता ऐतिहासिक सम्पदा स्थल हा“डीगाउ“को सम्पदा संरक्षण एवं सम्बद्र्धनका लागि विशालनगर हा“डीगाउ“ सम्पदा समाजले हालै काठमाडौंमा एक गोष्ठिको आयोजना गरेको छ । कैलाशकुट

Read more
Page 8 of 9« First...56789

Pin It on Pinterest