नाट्टामा नया कार्यसमिति, अध्यक्षमा सिएन पाण्डे

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को ५१ औ बार्षिक साधारण सभा बाट नया कार्यसमिति चयन भयको छ | बार्षिक साधारण सभा संगै भयको निर्बाचनबाट अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् ।
निर्बाचन बाट प्रथम उपाध्यक्षमा अच्युत गुरागाईं दितीय उपाध्यक्षमा , संगिता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्षमा , रामप्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा सुरेन्द्र भट्टराई र सदस्यहरुमा सुदर्शन नेपाल , देबकी गुरुङ , फुरी ग्याल्जेन शेर्पा , अमृत कुमार ढकाल , रमेश पौडेल, राजु ढकाल, ईनु थापार गीता ढकाल निर्वाचित भएका छन् । महासचिव र सहकोषाध्यक्ष पाण्डे समुहबाट निर्वाचित भएका हुन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलबाट निर्वाचित भएका छन् ।
बार्षिक साधारण सभामा महासचिब भिम पन्तले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो भने कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो |

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest