नेपाल पर्वतारोहण संघको बार्षिक साधारणसभा नगर्न अदालतको आदेश

स.सम्बाददाता

नेपाल पर्वतारोहण संघ वर्तमान कार्यसमितिले बैधानिकता गुमाइसकेको भन्दै भोलि गर्न लागेको साधारण सभा स्थगित गर्न परेको निबेदन उपर साधारणसभा नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest