टान अध्यक्षमा निलहरि बास्तोला निर्बाचित

स.सम्बाददाता-

ट्रेकिंग एजेन्सीज एसोसिएसन अफ नेपाल TAAN को ४४ औ साधारण सभा संगै भयको निर्वाचन बाट अध्यक्षमा निलहरि बास्तोला निर्बाचित हुनु भयको छ ।

टानका नब निर्बाचित अध्यक्ष निलहरि बास्तोला

,बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, दितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई,कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना र सहकोषाध्यक्षमा छिङ दोर्जि शेर्पा निर्बाचित हुनु भयको छ ।

कार्यसमिति सदस्यहरुमा नमिनाथ देवकोटा, लाक्पा दोर्जि शेर्पा, राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी,  कृष्ण बहादुर परियार र महिला सदस्यमा सजना त्रिपाठी निर्बाचित हुनु भयको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest