किपद्वारा कागेस्वरी मनोहरामा वृक्षारोपण

काठमाडौं इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप)ले काठमाडौँको कागेस्वरी मनोहरा ६ स्थित राम जानकी स्मृति बाटिकामा वृक्षारोपण गरेको छ । खुम्बिला संरक्षण प्रतिष्ठानको सहयोगमा यही जुलाई २८ का  दिन १ सय वटा नया फलफूलका विभिन्न बोट बिरुवा रोप्नुका साथै पुराना बोट बिरुवाको गोडमेल गरेको हो ।

 वृक्षारोपण कार्यक्रममा किपका अध्यक्ष बिमल नहर्की, खुम्बिला संरक्षण प्रतिष्ठानका नाम्गेल शेर्पा,किपक इन्टरनेसनल सिइओ इयन वाल लगायत किप कार्यासमित र कर्मचारीको सहभागिता रहेको थियो ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest