नेपाल उधयोग संघमा नया कार्यसमिति

नेपाल उधयोग संघको प्रथम राष्ट्रिय महाधिवेशनबाट नया कार्यसमिति चयन भयको छ |अधिबेशनको उद्घाटन गर्दै नेकप एमालेका महासचिब इश्वर पोख्रेलले नेपाल अब आर्थिक समृदि तर्फ आगाडी बढेको भन्दै नीतिगत कार्ययोजना सहित् आगाडी बढ्नु पर्नी बताउनु भयको छ|
संघका सस्थापक अध्यछ राजेन्द्रमान श्रेष्ठले चार बर्षको गतिबिधि बारे बताउदै संघको पचास जिल्लामा साखा विस्तार भयको र आगामी दिनमा अझ सक्रिय भयर आगाडी बढ् बताउनु भयो |कार्यक्रममा नेकपा एमालेक इस्थाई कमिटि सदस्य मुकुन्द न्यौपानेले सम्बोधन गर्नु भयको थियो|
अधिबेशनले ओम प्रताप रानाको अधयछतामा नया कार्यसमिति चयन गरेको छ |बरीस्ट उपाध्यक्षमा तिलक्चान्द्र भट्टराई र उपाध्यक्षमा कल्पना लिम्बु ,नितेश नादन मिश्र ,राजकुमार पाण्डे र चिन्तामणि बास्तोला रहनु भयको छ |महाचिबमा ईस्वर बहादुर गुरुङ र उपमहासचिबमा केशब धिताल छन् |सचिबमा मनिष सुब्बा नाल्बू र देबेन्द्र प्रसाद चौलागाईं छन् |कोषाध्यक्षमा राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा सालिकराम तिमल्सिना रहनु भयको छ |

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest