टानको निर्बाचन नजिकिदै गर्दा अधक्ष्यका प्रतिस्पर्धि बढे

ट्रेकिंग एजेंसिज एसोसीएशन अफ नेपाल (टान) को निर्बाचन नजिकिँदै गर्दा अध्यक्ष लगायतका पदमा उम्मेद्वारी दिनेको संख्या बढ्दो छ ।टानका सदस्यहरु एक आपसमा छलफलमा जुटेका छन् ।

अध्यक्ष पदका लागि खुम सुबेदी ,कुमार थापा, मोहन लम्साल, गणेश सिम्खडा,मुक्ति पाण्डे ,कामिरिंजी  शेर्पा ,संगम शेर्पा लगायतका व्यक्तिहरुले उम्मेद्वारी दिने चर्चा चलेको छ ।नया कार्यसमिति चयनका लागि उनीहरु छलफलमा जुटेका छन्  ।

बरिस्ठ  उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दिने बतायका छन्। टानका पूर्व महासचिब कर्ण लामाले दितीय उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।सदस्यहरु सर्बसम्मत रुपमा नेतृत्व चयन गर्न लगिपरेपनी यो भने सम्भब नहुनी देखिन्छा ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest