नारामा नया कार्यासमित,अध्यक्षमा शिव अधिकारी

स.सम्बाददाता

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ्ग एजेन्सीज (नारा) को ३३ औ बार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम २०७९ जेठ १८ गते सम्पन्न भएको छ । साधारण सभाबाट संस्थाको १३ औं कार्यसमितीको लागि शिव अधिकारीको अध्यक्षतामा निर्विरोध आठ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसअनुसार संस्थाको नवनिर्वाचित कार्यसमिती यस प्रकार रहेको छ ।

नाराका नब निर्बाचित कार्यसमिति

उपाध्यक्षमा शिशिर खनाल ,महासचिवमा नारायण श्रेष्ठ,सचिवमा राजु खड्का, कोषध्यक्षमा राजेन्द्र थपलिया र सह-कोषध्यक्षमा  इन्दु देवि वाग्ले निर्बिरोध निर्बाचित भयका छन् । त्यस्तैगरी सदस्यमा मदन ढकाल र महेन्द्र श्रेष्ठ निर्बोरोध निर्बाचित भयका छन् ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest