नब निर्बाचित लायन्स गभर्नर तथा भाइस गभर्नरहरुलाई सम्मान

लायन्स क्लब अफ काठमाडौँ इन्टरनेसनल ३२५ ए २ अन्तर्गत बनेका ३ वटा क्लबका नब निर्बाचित लायन्स डिस्ट्रिक इलेक्ट गभर्नर तथा भाइस गभर्नरहरुको सम्मान गरियको छ । लायन्स क्लब अफ काठमाडौँ इन्टरनेसनल ३२५ ए २ अन्तर्गत बनेको ३२५ एफका निर्बिरोध निर्बाचित डिस्ट्रिक गभर्नर राजेन्द्र गिरि, फस्ट भाइस डिस्ट्रिक गभर्नर शिव कटुवाल तथा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर शंकर शारदालाई लायन्स क्लब अफ काठमाडौँ इन्टरनेसनल ३२५ ए २ का डिस्ट्रिक गभर्नर केशब पाण्डेले सम्मान गर्नु भयको थियो ।

साथै सोहि कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ इन्टरनेसनल ३२५ ए २ अन्तर्गत बनेका जी र एचका इलेक्ट गभर्नर तथा भाइस गभर्नरहरुको सम्मान गरियको थियो । साथै कार्यक्रममा पूर्व गभर्नर तथा भाइस गभर्नरहरुको सम्मान गरियको थियो । लायन्स क्लब अफ काठमाडौँ इन्टरनेसनल ३२५ ए २ अन्तर्गत रहेका क्लबहरुको संयुक्त आयोजनामा उक्त सम्मान कार्यक्रम सम्पन्न भयको थियो । काठमाडौँ चाबहिल सिटि लायन्स क्लबका अध्यक्ष राज कुमार गुरुङले इलेक्ट गभर्नर तथा भाइस गभर्नरहरुलाई सम्मान गर्नु भयको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest