सनराइज सम्बाददाता – हिमचितुवाको नामबाट चिनियका बिश्व प्रसिद्द पर्वतारोही आङरिता शेर्पाको दुखद निधन भयको छ । उनको आज बिहान जोरपाटी स्थित घरमा निधन भयको हो ।लामो समयदेखि लिभर सिरोसिस र ब्रेनको समस्याबाट थलियका शेर्पा जोरपाटी घरमा बस्दै आयका थिय ।
सन् १९४८ मा सोलुखुम्बुको थामेमा जन्मेका आङरिताले कृतिम अक्सिजन बिना १० पटक सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि ग्रिनिज बुकमा सबै भन्दा धेरै पटक सगरमाथा चड्ने पहिलो व्यक्तिको नाम लेखाउन सफल भयका थिय ।