कुमार थापा नेकपाबाट टान अध्यक्षको उम्मेदवार

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट  पर्यटन ब्यबसायी संगठनहरुले ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा कुमार थापालाई अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेका छन्। एमालेनिकट पूर्व नेतृत्वको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, पर्यटन व्यवसायी संगठन नेपाल र पूर्वमाओबादी निकट नेपाल पर्यटन व्यवसायी संगठन निकटबाट टान अध्यक्षका लागि छुट्टाछुट्टै उम्मेदवार प्रस्तुत भयका थिया। ।

विभिन्न चरणमा भएको छलफल पछि कुमार थापालाई अगाडि सार्न सबै एकमत भएर निर्णय गरिएको हो ।कुमार थापा एस अघि कोषाध्यक्ष रही सकेका छन् । अन्य पदका लागि एक दुइ दिन भित्र टुंगो लगाइने बताईएको छ । प्रजातान्त्रिक समुहले भने हालसम्म कसलाई अध्यक्ष बनाउने भन्ने विषय टुंगो लगाइसकेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest