कागेस्वरी महादेव मन्दिरमा कागेस्वर धार्मिक मेला लाग्ने

कागेस्वरि  मनोहरा नगरपालिकामा अबस्थित  कागेस्वरी महादेव मन्दिरमा कागे अस्टमिका दिन बिशेस धार्मिक मेला लाग्नि भएको छ ।कागेस्वरि  मनोहरा नगरपालिका वडा नं १ मा रहेको उक्त मन्दिरमा भाद्र १९,२०र २१ गरि तिन दिन धार्मिक मेलाको आयोजना गरिएको प्रचार प्रसार समितका सचिब नारायण खड्काले बताएका छन् ।

स्थानीयबासि र वडाको सक्रिय सहभागितामा धार्मिक मेलाको आयोजना हुन गईरहेको समितिका कोषाध्यक्ष कुमारधोज खड्का बताउछन ।मेलाको मुख्य उदेस्य स्वदेसी तथा बिदेसी पर्यटकलाई भित्र्याउने रहेको तेसै वडाको वडाध्यक्ष मुकुन्द प्रसाद गजुरेलले बताउनु भयको छ ।

कागेस्वरि  मनोहरा नगरपालिकाका मेएर कृष्णहरि थापा नगरको पर्यटन बिकासका लागि आफु लागिपरेको र धार्मिक पर्यटनको बिकासका लागि कागेस्वरी धार्मिक मेला कोशेढुंगा हुने बताउनु भयको छ ।

काठमाडौबाट नजिक रहेर पनि पर्यटनको प्रसस्त सम्भावना रहेर पनि प्रचारप्रसारको कमीका कारण कागेस्वरी महादेव मन्दिर ओझेलमा परेको गागलफेदी यातायात प्रा .लि का अधक्ष्य मधुसुदन खड्का (के.सी )बताउनु हुन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest