हिमालय उद्दार संघका कार्यकारी प्रमुख प्रकाश अधिकारीको दुखद निधन

स.सम्बाददाता:

नेपालको पर्यटन क्षेत्रमा टुर गाइड,ट्रेकिंग गाइड,माउन्टेन गाइड हुदै हिमालय उद्दार संघ जस्तो गरिमामय संस्थामा दुइ दसक भन्दा लामो समय बितायका कार्यकारी प्रमुख  प्रकाश अधिकारीको दुखद निधन भयको छ ।

हाम्स अस्पतालमा कोभिड १९ को उपचार गराई रहेका प्रकाश अधिकारीको आज दुखद निधन भयको हो ।कास्कीमा जन्मुना भयका अधिकारी दुइ छोरा श्रीमती सहित बुबा आमा संग काठमाडौँको गोंगबुमा बस्दै आएका  थिय । अधिकारीले हिमाली क्षेत्रमा हुने दुर्घटनाको उद्दारका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विभिन्न किसिमका तालिमहरु लिएका थिय। उहाको निधनले पर्यटन क्षेत्रले एक कुशल तथा हिमाली क्षेत्रको उद्दारका अनुभबी व्यक्ति गुमायको छ भने हिमालय उद्दार संघले एक कुशल प्रशासक गुमायको छ।   

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest