हिमालयन उद्दार संघमा नया कार्यसमिति,अध्यक्षमा डम्बर पराजुली

हिमालयन उद्दार संघ नेपालको नया कार्यसमिति चयनका लागि २१ गते हुने भनियको निर्बाचन सर्बसम्मत भयको छ । नया कार्यसमितिको अध्यक्षमा डम्बर पराजुली निर्बिरोध निर्बाचित हुनु भयको छ ।

कार्यसमितिको उपाध्यक्षमा कुमार रानाभाट,महासचिब श्रीराम खत्री,कोषाध्यक्षमा सुशिल कृष्ण अधिकारी र सदस्यहरुमा दावा स्टेभन शेर्पा,विकास शाह रौनियार,प्रयूस न्यौपाने,तुल सिं गुरुङ,सुभास दवाडी निर्बिरोध निर्बाचित हुनु भयको छ ।

संस्थाको बिधान अनुसार संस्थागत सदस्यमा दुइ जना सदस्य रहने प्राबधान अनुसार हाइल्यान्डर ट्रेकिङका वारिस धरेल र थामसेर्कु ट्रेकिङ प्रा.लिका यादब अधिकारी निर्बिरोध निर्बाचित हुनु भयको छ ।   

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest