नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघमा नया कार्यसमिति

स.सम्बाददाता

नेपाल र क्यानडा बिचको सम्बन्धलाई विस्तार र प्रगाढ बनाउने उदेश्य लियर स्थापना भएको नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघमा नया कार्यसमिति चयन भयको छ ।

संघको हालै सम्पन्न साधारण सभाले डेनमार्कका लागि नेपालका पूर्व राजदुत युबनाथ लम्सालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । सह अध्यक्षमा रामेश्वर श्रेष्ठ,टासी स्यागमो गुरुङसेनी उपाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ,सीताराम बानिया क्षेत्री,जानकी प्रधान,सचिबमा अनुजा कोइराला,सहसचिबमा घनश्याम पाण्डे र कोषाध्यक्षमा निरोज मास्के,सह कोषाध्यक्षमा मन्दिर भण्डारी सर्बसम्मत निर्बाचित हुनु भएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डा.गोपाल पोख्रेल बिबश ,डा.श्रीधर गौतम,जिम्बा जाम्बु शेर्पा,बुद्दिनारायण श्रेष्ठ,देवी प्रसाद पन्त,पारिजात भण्डारी,सलिना,प्रेम सापकोटा,रमेश पोख्रेल, तुलसिराम,ओली,मनिषा थापा,बिनोद,खड्का,सावित्री लामा,अनिता शर्मा लगायत निर्बिरोध निर्बाचित हुनु भएको छ ।

संघको प्याट्रोंनमा हिरण्यलाल श्रेष्ठ र केशब कुँवर रहनु भयको छ भने सल्लाहकारमा डा.प्रदिप कुमार खड्का,कोमल ओली,आङ छिरिङ शेर्पा र रमेश थापा रहनु भएको छ ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest