खुट्टा भाचियपनि हिम्मत हारेकी छैन –शर्मिला थापा

आफ्नो सगरमाथा आरोहण अभियान बारे पत्रकार माझ जानकारी गरायर बहिरिनि क्रममा चिप्लियर शर्मिलाको देब्रे खुट्टा भाचियाको छ |पासांगल्हामु पर्बतारोहण प्रतिष्ठानको वालमा राखिएको फोममा चिप्लियर उनको खुट्टा भाचियको हो |पानि परिरहेको बेला फोम पानीले भिजेको थियो |फोममा चिप्लियर अरु मानिसहरु पनि तेसै बखत लडेका थिय तर कसैलाई केहि भयन शर्मिलाको भने खुट्टा भाचियो |
हाल शर्मिला टिचिंग अस्पतालमा उपचाररत छिन |उनि भन्छिन मैले हिम्मत हरेको छैन,सायकल चढेर सगरमाथा आरोहण गर्नी अभियान जारी छ |मलाई डाक्टरले तिन महिना आराम गर्नु भनेको छ |मेरो सगरमाथा आरोहण सन् २०१९ मा हो,म तेतिबेलासम्म पूर्ण तयारी हुनिछु शर्मिला भन्छिन |

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest