भ्रमण बर्षको उद्घाटन राष्ट्रपतिले गर्ने

भ्रमण बर्ष २०२० को मुल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मुल आयोजक समितिका संयोजक एवंम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनवरी १ मा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताउनु भयको छ ।

उद्घाटन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोद्धन गर्ने र सोही दिन सातै प्रदेशमा र जिल्लाहरुमा पनि भव्य रुपमा भ्रमण बर्षको उद्घाटन हुने उनले जानकारी दिएका छन् । त्यस्तै विदेश स्थित राजदुतावासमा जनवरी ७ मा एकै साथ भ्रमण बर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मन्त्रि भट्टराईले थप नया हिमालहरु आरोहणका लागि खुल्ला गर्ने र आरोहन सुल्कमा छुट दिने तथा निषेधित क्षेत्र खुल्ला गरिने बताउनु भयको छ । रोजगारीमा जाने वा अध्ययनमा जानेहरुलाई वैदेशिक रोजगार व्यवसायी संघ र शैक्षिक परामर्श सघंले भ्रमण वर्षको लोगो भएको टिर्सट र क्याप अनिवार्य रुपमा विमानस्थलमा दिनुपर्ने छ । त्यस्तै विदेश अध्ययन गर्न जाने बिद्यार्थीले  आफ्नो कलेजका प्रमुख र श्रमिकले आफ्नो हाकीमलाई नेपालको तर्फबाट उपहार लिएर जानु पर्ने व्यवस्था मिलाउन मन्त्री भट्टराईले

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest