भिटोफ अध्यक्षमा ध्रुब सिम्खडा निर्बाचित

गाउँ पर्यटन प्रबर्द्धन मंच (VITOF)नेपाल को निर्बाचनबाट ध्रुब सिम्खडा अध्यक्ष पदमा निर्बाचित भयका छन् |ध्रुब सिम्खडाले २८९ मत प्राप्त गरेका थिय भने प्रतिस्परधी बासुदेव पाण्डले २४० मत प्राप्त गरेका थिय | चुनावमा बिजयी हुनुहुने नया कार्यसमितिको नामवली निम्न रहेको छ |निर्बाचन अघि संस्थाको बार्षिक साधारणसभाको उद्घाटन पर्यटनमन्त्रि रबिन्द्र अधिकारिले गर्नु भयको थियो |साधारणसभामा गाउपर्यटन को प्राचार गरे बापत कुमार चौलागाईं,नबिन काफ्ले लगायत पत्रकारलाई सम्मान गरियको थियो|
१.) धुर्ब सिम्खडा – अध्यक्ष
२.) दिपक दाहाल – प्रथम उपाध्यक्ष
३.) गोपाल थापा – दित्तिय उपाध्यक्ष
४.) जस्फा पान्डे – महासचिव
५.) नबराज थापा – सचीव
६.)राजकुमार धमला – कोषादस्य
७.) सकुन्तला देबकोटा – सह-कोषादस्य
८.) जीवन थपालिया – सदस्य
९.) देबि कृष्ण रोकाया – सदस्य
१०.) राममनि रिजाल – सदस्य
११.)सान्त कुमार बानिया – सदस्य

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest