शिवपुरीमा वातावरणिय जनचेतनका लागि हाइकिड्ड

स. सम्वाददाता
काठमाडौं इन्भाइरोमेन्टल एजुकेशन प्रोजेक्ट ९प्भभउ० ले २७ औं वार्षिकोत्सवका अवसरमा वातावरणिय जनचेतना सहितको १ दिने हाइकिड्ड कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब आफ काठमाडौंको समेत सहभागिता र किपका कार्यसमिति एवं सदस्यहरु र कर्मचारी लगायत करिव ५० जनाको सहभागिता रहेको हाइकिड्डमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान हु“दै नागिगुम्बा, तारेभिर भएर जगडोलमा आइ समापन गरिएको थियो । सहभागिहरुले हाइकिड्ड रुटमा रहेका प्लाष्टिकजन्य फोहोरहरु संकलन गरी उचित व्यवस्थापन गरेका थिए । हाइकिड्डका अवसरमा सहभागिहरुले हा“डी फुटाउने रमाइलो खेल खेल्नुका साथै किपले सञ्चालन गरेको अंग्रेजी भाषा तालिमका सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वातावरण संरक्षणका लागि जनचेतनामुलक हाइकिड्ड कार्यक्रम आयोजना गरी निकुञ्जको वातावरण संरक्षणमा सरोकारवालाको ध्यान पुगोस् भन्ने हेतुले हाइकिड्ड कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest