नेपाल खेलकुद महासंघको महासचिबमा पौडेल

स सम्बाददाता

नेपाल खेलकुद महासंघको बैसाख ७ गतेको राष्ट्रिय कार्यकर्ता भेलाले रमेश पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । महासंघको महासचिबमा साहसिक तथा खेल पर्यटकीय अभियन्ता मेघराज पौडेल सर्बसम्मत चयन भयका छन् ।

नेपाल क्लाम्बिंग स्पोर्ट्सका संस्थापक महासचिब पौडेलले साहसिक खेलकुद मार्फत देशको दिगो पर्यटन विकास गर्न र नेपाललाई खेलको मार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउन महासंघ लागिपर्ने बताउनु हुन्छ ।नेपाल पर्यटनका दृष्टिले बिश्वमै उत्कृस्ट गन्तब्य रहेको र साहसिक खेल पर्यटनका हिसाबले पनि नेपाललाई अन्तर्राष्ट्रि जगतमा चिनाउन सकिने उनले बताय । राष्ट्रिय खेलकुद महासंघ एमाले निकट संस्था हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest