मित्र आधारभूत बिध्यालय, चाबहिलका बिद्यार्थीहरुलाई स्वेटर वितरण

स.सम्बाददाता

लायन्स तथा लियो क्लब काठमाडौँ चाबहिल सिटीको आयोजनामा श्री मित्र आधारभूत बिध्यालय, चाबहिलका बिद्यार्थीहरुका लागि ३६ थान स्वेटर वितरण गरिएको छ ।

 उक्त कार्यक्रम रिजन चियरपर्सन विमल पाैड्याल, जाेन चियरपर्सन राजकुमार गुरुङको विशेष उपस्थितिमा माघ १५ गते सम्पन्न भयो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं भिजन चिफ एकेन्द्रराज चालिसे, पूर्व अध्यक्ष सनत मानन्धर, ज्वाईन्ट सेक्रेटरी देवीप्रसाद पन्त, लायन राजबहादुर श्रेष्ठ, लायन सम्झना अधिकारी, लायन प्रदिप शर्माको सहभागीता रहेको थियो ।

बिध्यालयकि  प्रिन्सिपल श्री उमा निरौलाले बिद्यार्थीहरुका लागि स्वेटर उपलब्ध गराउनु भएकोमा क्लबलाई धन्यबाद व्यक्त गर्नु भयो ।

कार्यक्रमका संयोजक प्रथम उपाध्यक्ष प्रद्युम्न जोशीले कार्यक्रममा सहयोगी र सहभागीहरुमा धन्यबाद ज्ञापन गर्नु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest