नारामा नया कार्यसमिति , अध्यक्षमा गंगाप्रसाद नेपाल

नेपाल एसोसिएसन अफ राफटिंग एजेन्सिज (नारा ) को निर्बाचनबाट अध्यक्षमा गंगाप्रसाद नेपाल निर्बाचित भयका छन् ।नेपालले ३७ मत प्राप्त गरेका थिय भने  उनका प्रतिद्वन्दी कमलप्रसाद ठकुरीले २५ मत  ल्याएका छन ।


अध्यक्ष गंगाप्रसाद नेपाललाई निर्बाचित भयपछी टिका लगाउदै निर्बाचन अधिकृत

उपाध्यक्ष्मा नेपाल प्यानलकै मेघ आलेले ३७ मत ल्याएर विजयी भए भने चुडामणी अर्यालले २६ मत प्राप्त गरे । महासचिवमा ३५ मत प्राप्त गरि शिशिर खनाल विजयी भए भने निकटतम प्रतिद्वन्दी शिव अधिकारीले २७ मत प्राप्त गरेका छन् । 

निर्बाचनबाट सचिवमा इन्द्र राई ,कोषाध्यक्षमा रिता अधिकारी , सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्बाचित भयका छन् ।

त्यस्तै सदस्यहरुमा इन्दुदेवी वाग्ले ,राजेन्द्र थपलिया, मदनप्रसाद ढकाल
गोपाल राना मगर निर्बाचित भयका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest