नाट्टा चुनाबमा तीन समुहको प्रतिस्पर्धा- अध्यक्षमा भिम,मिहिका र अच्युत भिड्ने

काठमाडौँ : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेंन्ट्स (नाट्टा )को माघ ३ अर्थात् जनवरी १७ मा हुन गइरहेको निर्बाचनमा तीन समुहको प्रतिस्पर्धा हुने भयको छ ।तिनै समुहले पुष २२ गते नाट्टा सचिबालयमा मनोनयन दर्ता गरायका छन् ।

ट्राभल तथा टुर ब्यबसायीहरुको छाता सङ्गठन नाट्टाको २ बर्षे कार्यकालका लागि नया कार्यसमिति आउन लागेको हुदा निर्बाचन हुन लागेको हो । तिनै समुहको नामावली सहित।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest