कीपले प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्ने

स. सम्बाददाता

पर्यटन क्षेत्रमा विभिन्न प्रकारका तालिम संचालन गर्दै आयको काठमाडौँ इन्भाईरोमेंन्ट्ल एजुकेशन प्रोजेक्ट (KEEP)ले साहसिक पर्यटन क्षेत्रमा कार्यरत अगुवा तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने भयको छ ।

नेपाल माउन्टेन एकेडेमी संगको संयुक्त आयोजनामा सन् २०२१ को जनवरी १०-२० सम्म संचालन हुने उक्त तालिममा सहभागी हुन इच्छुक पर्यटन क्षेत्रमा कार्यरत अगुवा तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई कीप कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।तालिमका संयोजक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक इयन वालले साहसिक पर्यटन क्षेत्रमा कार्यरत अगुवा तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दियर उनीहरुको दक्षता अभिबृदी गरि दिगो पर्यटन बिकाशमा टेवा पुग्ने बतायका छन् ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest