मेरो समूह गैर राजनीतिक र व्यवसायीक हो -दिपेन्द्र कुमार शर्मा

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को आउदो निर्वाचनका लागि दिपेन्द्र कुमार शर्माको प्यानलले होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयजोना गरि उम्मेद्धार परिचयात्मक कार्यक्रम

Read more

नाट्टा निर्बाचनमा पाण्डे र शर्मा समूह बीच प्रतिस्पर्धा हुने

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्बाचनमा सि.एन.पाण्डे र डी. के शर्मा समूह बीच प्रतिस्पर्धा हुनी भयको छ | आगामी जनवरी

Read more

पाटा नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारण सभाले के.जी एच गुप अफ होटल एण्ड रिर्सोटका अध्यक्ष सुनिल शााक्यको अध्यक्षतमा १७

Read more

टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)मा नया कार्यसमिति

टिबानको सातौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा बाबा एड्भान्चरका प्रल्हाद लोहनी सर्बसम्मत चयन भयका छन् । अध्यक्षका लागि तीन दाबेदार

Read more

यस्तो टिम्सको आवश्यकता देखिदैंन

ट्रेकिड्ड एजेन्सिज् एसोसियशन अफ नेपाल (टान) ट्रेकिड्ड तथा पर्वतारोहण ब्यवसायी कम्पनीहरुको एउटा छाता संस्था हो । टे«किड्ड कंपनीहरुले रु. ५००० शुल्क तिरी संस्थाको सदस्य

Read more

पर्यटन पत्रकार संघ (जाट–नेपाल)को अध्यक्षमा नारायण भण्डारी सर्वसम्मत

पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारण सभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ,द्धित्तिय

Read more

सौराहाका होटल यथावत सञ्चालनमा

लगातारको अविरल वर्षास“गै आएको बाढिका कारण प्रभावित चितवन, सौराहाका होटलहरु यथावत सञ्चालनमा आएको व्यवसायिले बताएका छन् । वर्षाका कारण आएको बाढीले चितवनका १ सय

Read more

श्री एयरलाइन्सका जहाजबाट उडान सुरु

श्री एयरलाइन्सका जहाजबाट उडान सुरु स. सम्वाददाता नेपाली आकासमा हेलिकोप्टर चलाउ“दै आएको श्री एयरलाइन्सले फिक्स विङग (जहाज)को यात्रा सुरु गरेको छ । कम्पनीले क्यानडाको

Read more

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा लाग्न जोड

स. सम्वाददाता पर्यटनको नया“ र आकर्षक गन्तव्यको रुपमा परिचित सुदूर पश्चिम क्षेत्रको समग्र पर्यटनको विकासका लागि त्यस क्षेत्रका पर्यटन व्यवसायि एवं स्थानियवासिले जोड दिएका

Read more
Page 21 of 22« First...10...1819202122

Pin It on Pinterest