रोयल डेनिस कन्सुलेट कार्यालयको स्थापना

स. सम्वाददाता नेपालमा रोयल डेनिस कन्सुलेट कार्यालयको स्थापना गरिएको छ । हालै काठमाडौंमा एक समारोहबिच परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र नेपालका लागि डेनमार्कका राजदूत

Read more

हाँडी गाँउको सम्पदा संरक्षणले पर्यटन टेवा पुग्न

स. सम्वाददाता ऐतिहासिक सम्पदा स्थल हा“डीगाउ“को सम्पदा संरक्षण एवं सम्बद्र्धनका लागि विशालनगर हा“डीगाउ“ सम्पदा समाजले हालै काठमाडौंमा एक गोष्ठिको आयोजना गरेको छ । कैलाशकुट

Read more

निगमको एयरबस चलाउन विदेशी पाइलटको खोजी

स. सम्वाददाता राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भिœयाएको एयरबस (वाइडबडी) जहाज उडाउन विदेशी पाइलटको खोजी भइरहेको छ । निगमले एयरवस उडाउन पाइलटको अभाव भएकोले

Read more

प्रतिवेदन चांडै आउंछ र समस्याको समाधान हुन्छ–मन्त्री अधिकारी गलत गर्ने जो सुकै भए पनि कार्वाही हुन्छ–पर्यटन सचिव

स. सम्वाददाता टेकिड्ड व्यवसायभित्र हुने गरेको रेस्क्यूका नाममा पर्यटकलाई ठगी गर्ने कुराले यतिखेर पर्यटन क्षेत्र नै आक्रान्त बनेको छ । सोही विषयमा हालै टे«किड्ड

Read more

पर्यटन व्यवसायि संगठन नेपालमा नया कार्यसमिति , अध्यक्षमा सिताराम सापकोटा

कम्निस्ट निकट पर्यटन व्यवसायिहरुको प्रथम भेलाले पर्यटन व्यवसायि संगठन नेपालको नया कार्यसमिति गठन गरेको छ | प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको

Read more

पदयात्रालाई मर्यादित बनाउन टेकिङ्गमा गाइड, पोर्टर अनिवार्य गर्नुपर्छ – खुम सुवेदी

स. सम्वाददाता पर्यटन क्षेत्रमा लामो अनुभव संगाल्नु भएका खुम सुवेदी यूनिक एड्भेन्चर टे«किड्डका प्रबन्ध निर्देशक हुन् । पदयात्रा व्यवसायलाई मर्यादित बनाउन सरकारले ध्यान दिनु

Read more

सर्वोच्चको मुद्दा धाँधलीपूर्ण निर्वाचन गराउने तत्कालिन कार्यसमिति विरुद्ध हो – जिम्बा जाङ्बु शेर्पा

नेपालको पर्वतिय पर्यटनमा लामो अनुभव सँगाल्नु भएका जिम्बा जाङ्बु शेर्पा पर्वतारोहणको क्षेत्रमा परिचित व्यक्तित्व हुन् । नेपालबाट फ्रान्समा गई पर्वतारोहण तालिम लिने पहिलो समूहका

Read more

धरहरा बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाईयो ज्ञापनपत्र

“मेरो धरहरा मै बनाउँछु” अभियानलाई सफल पारौं भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री केपी

Read more

राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नेतृत्वमा मदन आचार्य

नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नया कार्यसमिति चयन भयको छ | काठमाडौंमा सम्पन्न दोस्रो

Read more

चौंथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने

लुम्बिनी पिस म्याराथनले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी फागुन १७ गते फागु पूर्णिमाको दिन लुम्बिनीमा चौंथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने जानकारी गराएको

Read more
Page 19 of 21« First...10...1718192021

Pin It on Pinterest